वाणिज्य पोस्ट

Creator’s Posts

  • सगरमाथा राष्ट्रिय निकुञ्ज राजस्व सङ्कलनमा वृद्धि

    सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९र८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो । निकुञ्जको...

    २०८२ वैशाख ०७ गते
  • निर्यातमा सुधार, ६ महिनामा झण्डै सात अर्ब रुपियाँको निकासी

    भैरहवा । भैरहवास्थित बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा झण्डै सात अर्ब रुपियाँको निकासी भएको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा निर्यातमा राम्रो सुधार आएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब ९२ करोड रुपियाँ बराबरको निका...

    २०८२ वैशाख ०७ गते
  • इप्पानद्वारा नेपाल-भारत विद्युत ब्यापार सम्झौताको स्वागत

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नेपाल र भारतबीच भएको विद्युत ब्यापारसम्बन्धि सम्झौतालाई स्वागत गरेको छ । यसबाट नेपालको विद्युतको बजार सुनिश्चितता भएको भन्दै इप्पानले अब रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) लाई पूर्ण...

    २०८२ वैशाख ०७ गते
  • यस्तो छ आजका लागि तोकिएको डलर यूरोको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक...

    २०८२ वैशाख ०७ गते
  • अर्थतन्त्र सुदृढ गर्न सरकार नीति र संरचना सुधारमा केन्द्रित छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्। अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त...

    २०८२ वैशाख ०७ गते
  • एनएलजी इन्स्योरेन्सले थप गर्यो हकप्रद शेयर निष्कासनको अवधि

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्कासन गरेको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन मिति थप गरेको छ । यस अघि पुस १ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन अवधि थप गर्दै पुस १६ गतेसम्मको मिति कायम गरेको हो ।...

    २०८२ वैशाख ०७ गते
  • गोरखामा एउटै काउली नौ किलोको ,काउली हेर्नेको भीड

    गोरखा । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन्। स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ। अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रबर्द्धन मेला–२०८०’ को...

    २०८२ वैशाख ०७ गते