वाणिज्य पोस्ट

Creator’s Posts

  • भारतीयलाई लक्षित गरेर पाँचतारे होटल बनाउँदै लुम्बिनी केबुलकार कम्पनी

    काठमाडौं। लुम्बिनी केबुलकार लिमिटेडका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतका नागरिकलाई लक्षित गरेर बसन्तपुरमा पाँचतारे होटेल निर्माणाधीन रहेको जानकारी दिएका छन्। सो होटलसहित केबुलकारमा ५ अर्ब रुपैयाँ लगानी हुने जानकारी पनि उनले दिएका छन्। सञ्चालनक...

    २०८२ वैशाख ०७ गते
  • अप्पर स्याङ्गे हाइड्रोपावरले असोज १८ गते बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

    काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असोज १८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार ब्याङ्क्वेट, चप्पल कारखाना चोक, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले...

    २०८२ वैशाख ०७ गते
  • सरकारको निर्णय विरुद्ध कुलमान अदालत जाने

    काठमाडौं । बरखास्तमा परेका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णय विरुद्ध अदालत जाने भएका छन् । आज मंगलबार घिसिङ कानुन व्यवसायीहरुको परामर्शमा अदालत जाने र आफ्नो पद थमौतीका लागि रिट हाल्ने तयारी गरेका छन् । सरक...

    २०८२ वैशाख ०७ गते
  • टिसीएलको नयाँ वर्ष विशेष योजना सार्वजनिक

    काठमाडौँ। चर्चित होम अप्लाएन्स ब्रान्ड टिसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टिसीएलको ‘दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यास...

    २०८२ वैशाख ०७ गते
  • भारतमा भागदौडका कारण १ सय १६ भन्दा बढीको मृत्यु

    काठमाडौं। उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा १ सय १६ भन्दा बढीको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठूलो भीड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस...

    २०८२ वैशाख ०७ गते
  • कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्...

    २०८२ वैशाख ०७ गते