पर्यटक आवागमनमा बृद्धिपछि तंग्रिँदै श्रीलंकाको अर्थतन्त्र
कोलम्बो । सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धि भएसँगै अकल्पनीय वित्तीय संकटको सामना गरेको श्रीलंकामा आर्थिक पुनरुत्थान भएको श्रीलंका सरकारले जनाएको छ । यो सँगै सन् २०२२ मा ७.८ प्रतिशतले संकुचन भएको देशको अर्थतन्त्रमा सुधार भएर सन् २०२३ म...