नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रूपैया...