नेप्सेमा दोहोरो अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौँ। लगातार तीन दिनदेखि घटेको नेप्से, आज भने दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.०४ प्रतिशतले बढेको हो । नेप्से दोहोरो अंकले...