नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रि खुला, कसरी दिने आवेदन ?
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३ लाख ३ हजार ९ सय ७८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दि...