हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, कस्ता छन् सभाका एजेन्डाहरु?
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (HEI) ले आफ्ना शेयरधनीहरुलाई लाभांश दिनका निम्ति वार्षिक साधारण सभाको घोषणा गरेको छ । कम्पनिले सो साधारण सभामा आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र...