वाणिज्य पोस्ट

Creator’s Posts

  • शेयर बजारमा ठूलो अंकको गिरावट, १९ अर्ब बढीको कारोबार

    काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन धितोपत्र बजारमा शेयरमा ठूलो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार आठ सय ९४ दशमलव ५७मा बन्द भएको हो । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः २.६८ प्रतिशत...

    २०८२ वैशाख ०७ गते
  • मेट लाइफको नाफामा बढोत्तरी,जीवन बीमा कोषमा २४ अर्ब

    काठमाडौं । मेट लाइफको नाफामा बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार मेट लाइफको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव ८९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ८२ लाख नाफा कमाएको कम्पनीले य...

    २०८२ वैशाख ०७ गते
  • नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय

    काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋ...

    २०८२ वैशाख ०७ गते
  • फोहर र प्रदुषणले सुन्दरता गुमाउँदै पोखरा

    पोखरा । पोखरा पर्यटकीय सहर,पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ। यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहोरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ ।...

    २०८२ वैशाख ०७ गते
  • इलाममा चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरु, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह

    इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरु इलाममा छन् । मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरु यस पटक इलाम पुगेका हुन् । आइतबार इलामको कन्याम पुगेर...

    २०८२ वैशाख ०७ गते