प्रधानमन्त्री दाहाल नर्भिकबाट डिस्चार्ज
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नर्भिक अस्पतालमा एन्जिओग्राम गरिएको छ। छातीमा असहज भएपछि प्रधानमन्त्री दाहाल बिहीबार साँझ अस्पताल पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहाललाई अस्पतालले डिस्चार्ज गरेको छ। परीक्षणको रिपोर्ट...