वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्नेहरूलाई सरकारले पुरस्कृत गर्ने, आवेदन आह्वान
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदनू आह्वान गरेको छ । उनीहरूको योगदानको कदर र प्रोत्साहनका...