इच्छाकामनामा पर्यटकलाई लक्षित गरी चेपाङ होमस्टे सञ्‍चालनमा
चितवन। चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास(होमस्टे) सञ्‍चालनमा ल्याइएको छ। सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ...
२०८२ वैशाख ०७ गते