विद्युतीय सवारीमय बनेर सकियो 'नाडा अटो शो २०२४'
काठमाडौं । नाडा अटो शो २०२४ मंगलबारबाट सुरु भएर आइतबार साँझ सकिएको छ। यो वर्षको अटो शोमा विद्युतीय सवारीमय बनेको थियो। सोही कारण उत्कृष्ट छानिएका सबै स्टल विद्युतीय ब्रान्डकै भएका छन्। नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै...