नयाँ वर्षको दोस्रो कारोवार दिन सेयर बजार वृद्धिले लियो निरन्तरता
काठमाडौं । सेयर बजार नेप्से सूचक बुधबार ९.७५ विन्दुले बढेर २६९८.९७ विन्दुमा पुगेको छ । बुधबार ७ अर्ब २६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सूचीकृत आधा भन्दा बढी समूहमा वृद्धि भएको छ । २ वटा कम्पनीको भाउ १० प्रतिशतले बढेको छ भने अन्य ३ कम्पनी पन...
२०८२ वैशाख ०७ गते