पर्यटनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं । संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत् जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी पठाएका ह...
२०८२ वैशाख ०७ गते