अस्थायी, करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने
काठमाडौँ। सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचन...
२०८२ वैशाख ०७ गते