२०८२ पुस ०४ गते
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ ।
दिउँसो १.०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए। उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।
हिजो सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
प्रतिक्रिया