वाणिज्य पोस्ट

Creator’s Posts

  • मेलम्चीको पानी काठमाडौँको घर घरमा पुग्न अझै चार दिन लाग्ने

    काठमाडौँ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खाने...

    २०८२ वैशाख ०७ गते
  • पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय

    झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भक्का पोसिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईमा लोकप्रिय बनिसकेको छ । पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी...

    २०८२ वैशाख ०७ गते
  • इजरायलबाट २५० जना नेपाली बोकेको विमान काठमाडौंका लागि उड्यो

    काठमाडौँ । इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ। इजरायलको तेलअभीभ बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो। उक्त विमान आज राति सवा ९ ब...

    २०८२ वैशाख ०७ गते
  • गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष...

    २०८२ वैशाख ०७ गते
  • मन्त्रीका स्वकीय सचिव र सल्लाहकारको विदेश भ्रमणमा रोक

    काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले अनावश्यक विदेश भ्रमणलाई अंकुश लगाएको छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूको विदेश भ्रमणमा रोक लगाइएको हो । राष्ट्रिय सतर्कता केन्द्...

    २०८२ वैशाख ०७ गते
  • सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

    काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभपछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। पाण्डे यसअघि बैंकको सञ्चालक थिए। बैंकका संस्...

    २०८२ वैशाख ०७ गते
  • हुम्लामा अनुदानको ८० क्विन्टल नुन पाँच वर्षदेखि गोदाममै

    मार्तडी । कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो दे...

    २०८२ वैशाख ०७ गते
  • पर्यटन उद्यमी शाहलाई आउट्स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड प्रदान

    काठमाडौं। पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउट्स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ। व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट्स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरि...

    २०८२ वैशाख ०७ गते
  • सहकारिताको आँखाबाट ‘अभ्यास काव्ययात्रा’ लाई हेर्दा

    काठमाडौँ । “सहकारी सिद्धान्त तथा मूल्य मान्यता आफैमा समस्या होइन, समस्या अभ्यासको कमीमा छ” विकास र सशक्तीकरण क्षेत्रमा आफ्नो ज्ञान तथा अनुभव बटुल्दै आएका, विकास तथा सशक्तीकरणमा आधारित रहेर नै गत वर्षमात्र ‘अभ्यास’ पुस्तक र हालै ‘अभ्यास काव्ययात्रा’ ग...

    २०८२ वैशाख ०७ गते
  • अर्थतन्त्र सुध्रिएन,अब बोल्ड डिसिजन लिनपर्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको लागि पहल धेरै भएता पनि सुधार गर्न नसकेको स्विकार गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य विषय कार्यक्रममा बोल्दै उ...

    २०८२ वैशाख ०७ गते