नाडाको नयाँ कार्यसमितिका पदाधिकारी चयन,चौधरी भए अध्यक्ष वरिष्ठ उपाध्यक्षमा गोल्छा
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को नयाँ कार्यसमितिका पदाधिकारी चयन गरिएको छ । गत शुक्रबार काठमाडांैमा सम्पन्न भएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७औं वार्षिृक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्व सम्मत रुपमा निर्वा...