ललितपुरमा जर्मन महिला मृत अवस्थामा फेला
काठमाडौँ । ललितपुरमा एक जर्मन महिला मृत अवस्थामा फेला परेकी छन्। उनी ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार उक्त महिला अन्द...