निर्यातमा सुधार, ६ महिनामा झण्डै सात अर्ब रुपियाँको निकासी
भैरहवा । भैरहवास्थित बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा झण्डै सात अर्ब रुपियाँको निकासी भएको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा निर्यातमा राम्रो सुधार आएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब ९२ करोड रुपियाँ बराबरको निका...