ड्यूटीमा रहेकी श्रीमतीको हत्याको प्रमुख कारण पारिवारिक कलह
दाङ । घोराहीमा श्रीमान्को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएपछि जिल्लाको शान्ति सुरक्षाको विषयमा गम्भिर वहस सिर्जना भएको छ । घोराहीको मुख्यचोक नै मानिने दामोदर चोकमा श्रीमान्ले प्रहरी जवान रहेकी आफ्नै श्रीमतीको गोली हानी हत्या...