सिंहदरबार वैद्यखानाको सम्पूर्ण उत्पादन ठप्प,कर्मचारीहरू घाम तापेर बिताउँछन् दिन
काठमाडौं । सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाले सम्पूर्ण उत्पादन ठप्प गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैद्यखानाको हातामा पुगेर पूर्ण क्षमतामा चलाउने प्रतिबद्धता जनाएको तीन महिना नबित्दै वैद्यखाना धराशायी बनेको हो । वैद्यखानालाई नजिकबाट...