नेप्सेमा ५.७४ अंकको सुधारसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन पनि शेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२७ प्रतिशतले बढ्न पुगेको हो । १३ उपसमूहमध्ये...