समाज भड्काउने गरी बैंकिङ क्षेत्रबारे गलत सूचना फैलाउनेलाई कारबाही गर्न माग
काठमाडौं । बैंकिङ क्षेत्रका चार वटै संगठनले समाजमा गलत सूचना फैलाउने र समाजलाई भडकाउने कार्यमा लाग्नेलाई कारबाही गर्न माग गरेका छन् । बैंकर्स संघ, नेपाल वित्तीय संस्था, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ति जारी गरेर ब...