शेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको सुधार
काठमाडौँ । शेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको सुधार भएको छ । मंगलबार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७० प्रतिशतले बढ्न पुगेको हो । बजारमा आज कारोबार...