८८ सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले सोध्यो स्पष्टिकरण
काठमाडौैं । वित्तीय विवरण समयमा पेश नगर्ने ८८ सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । ईतिहासमै पहिलोपटक बोर्डले यती धेरै सूचीकृत कम्पनीहरुलाई सपष्टिकरण सोधेको हो । समयमा गत आवको र चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण नबुझाएको भन्द...