वाणिज्य पोस्ट

Creator’s Posts

  • शेयर बजार दोहोरो अंकले घट्यो, नेप्से परिसूचक पुनः २१०० विन्दु तल

    काठमाडौँ । केहि दिन देखि बढिरहेको शेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.०२ प्रतिशतले घटन पुगेको हो । बजारमा आज ५...

    २०८२ वैशाख ०७ गते
  • मगर संस्कृति संरक्षणका लागि मगर सङ्ग्रहालय निर्माण

    त्रिवेणी । मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१० पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको हो । मगर समुदायको मौलिक कला संस्कृति नै लोप हुनेगरी देखिएक...

    २०८२ वैशाख ०७ गते
  • मेट लाइफको नाफामा बढोत्तरी,जीवन बीमा कोषमा २४ अर्ब

    काठमाडौं । मेट लाइफको नाफामा बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार मेट लाइफको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव ८९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ८२ लाख नाफा कमाएको कम्पनीले य...

    २०८२ वैशाख ०७ गते
  • बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

    लुम्बिनी । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य...

    २०८२ वैशाख ०७ गते
  • उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओमा आवेदन दिने आज कार्तिक २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको हो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले...

    २०८२ वैशाख ०७ गते
  • रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

    चौतारा । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । कृषि सामग्री कम्पनी र आयातकर्त...

    २०८२ वैशाख ०७ गते
  • यसवर्ष काठमाडौं महानगरपालिका क्षेत्रभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

    काठमाडौं । यसवर्ष काठमाडौं महानगरपालिका क्षेत्रभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले गत वर्षहरुमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुमति दिने गरिएकोमा यस वर्ष यसलाई बढाएर राति १...

    २०८२ वैशाख ०७ गते
  • बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरुको साधना, क्षमताको पूर्ण...

    २०८२ वैशाख ०७ गते
  • पुनर्बीमा कम्पनीले चुक्ता पुँजी दोब्बर बढाउनु पर्ने

    काठमाडौं । जीवन बिमा कम्पनी पछि पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनु पर्ने निर्णय गरेको हो । बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीले चुक्ता...

    २०८२ वैशाख ०७ गते
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ? (मूल्यसूचीसहित)

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर...

    २०८२ वैशाख ०७ गते