वाणिज्य पोस्ट

Creator’s Posts

  • महरालाई तत्कालै कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा छानबिन आयोगले कारबाही सिफारिश गरेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि तत्काल कारबाही थाल्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम चार अर्ब माथि

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७४ प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३...

    २०८२ वैशाख ०७ गते
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद गरेको छ। फ्लाइ दुबई एयरलायन्सबाट आएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमलाई सुन सहित त्रिभुवन विमानस्थल प्रहरीले पक्राउ गरेको हो। उनी फ्लाई दुवईको एफजेड ५७३ विमान मार...

    २०८२ वैशाख ०७ गते
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख २६ हजार ७७० कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र र २१ हजार ९६० कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरी...

    २०८२ वैशाख ०७ गते
  • ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा

    काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६औं वार्षिक साधारण सभा गर्ने निर्णय गर्दै उक्त सभामा ५० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने निर...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा बिहिबारसम्ममा ५९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

    काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ५९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज घोराही सिमेन्टको बोनस शेयर सुचिकृत भएको हो । आज घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर...

    २०८२ वैशाख ०७ गते
  • उत्कृष्ट करदाताको रुपमा 'द क्लिफ' सम्मानित

    कुष्मा, पर्वत ।द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले  सम्मान गरेको छ । पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा र उद्योग अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस-२०८०को अवसरमा कार्यालयले सम्मान गरेको हो ।कार्य...

    २०८२ वैशाख ०७ गते
  • साना किसान विकास लघुवित्तको आकर्षक लाभांश घोषणा

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण...

    २०८२ वैशाख ०७ गते
  • बजार खुलेको ५ मिनेटमै पोजिटिभ सर्किट

    काठमाडौं ।  शेयर बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। आइतबार बजार खुलेको ५ मिनेट ४८ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा ६ प्रतिशतको उछाल सँगै तेस्रो सर्किट ब्रेक, आजलाई शेयर कारोबार बन्द

    काठमाडौं । एकैदिन नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेको  थियो भने डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। आइतबार बजार १११.२० अंकले  बढेर १९६३.९८ अंकमा पु...

    २०८२ वैशाख ०७ गते