बजार खुलेको ५ मिनेटमै पोजिटिभ सर्किट

२०८० मंसिर २४ गते

बजार खुलेको ५ मिनेटमै पोजिटिभ सर्किट

काठमाडौं ।  शेयर बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो।

आइतबार बजार खुलेको ५ मिनेट ४८ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ। २० मिनेटपछि शेयर कारोबार पछि खुल्ने  छ।

Advertisement:

Ad
Ad