नारायणगढ-बुटवल खण्डको ६५ मध्य १८ किमि सडक कालोपत्र
नवलपरासी। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व-पश्‍चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ। आयोजनाको पूर्वी खण्डमा पर्ने गैँडाकोटबाट दाउन्‍नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव...