अर्थतन्त्र सुधार हुनेमा विश्वस्त : अर्थमन्त्री डा. महत
भरतपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलमा मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री डा. महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएकोले अर्थतन्त्र सुधार हुने पक्का भएको बताएका हुन्...