वाणिज्य पोस्ट

Creator’s Posts

  • सिंगटी हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति

    काठमाडौं।  नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको  छ। कम्पनीले  हालको चुक्ता पुंजी १ करोड ४५ लाख कित्ता शेयरको १०० प्रतिशत हकप्रद निष्काशनको लागि पुस ११ गते बोर्डबाट अनुमति पाएको कम्पनीले जनाएको छ।...

    २०८२ वैशाख ०७ गते
  • औपचारिक माध्यमबाट मात्रै रेमिटेन्स पठाउन प्रहरीको आग्रह, नपठाए कारबाही

    काठमाडौँ । विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानूनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्...

    २०८२ वैशाख ०७ गते
  • डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा

    काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाईसौँ वार्षिक साधारणसभा बोलाएको छ ।  लघुवित्तले चैत २५ गते, आइतबार, पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा सभा बोलाएको हो । उक्त सभा बिहान १० बजे शुरु हुनेछ। साधारण सभाले कम्पनीको हाल कायम चुक...

    २०८२ वैशाख ०७ गते
  • १६ हजार किलो अवैध चिनी बरामद, लिलामीको तयारी

    काठमाडौं । भारतबाट अवैध रुपमा ल्याइएको १६ हजार किलो चिनी सरकारले बरामद गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयुक्त अनुगमनका क्रममा दसैंतिहारको बीचमा सतुंगलबाट चिनी बरामद गरेको हो । विभागका महानि...

    २०८२ वैशाख ०७ गते
  • झापाबाट काठमाडौँ जाने रात्रि बसमा एकद्वार प्रणाली

    झापा । पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्र बैंकले भन्यो - 'ब्याजदर अझै घट्छ’

    काठमाडौं । मुलुकमा अझै उच्च मूल्य वृद्धि रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिले लिएको लक्ष्य भन्दा मूल्य वृद्धि बढेको केन्द्रिय बैंकले जनाएको हो । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकले पेस गरेकोे देशको व...

    २०८२ वैशाख ०७ गते
  • अन्नपूर्ण पदमार्गको विकास लागि एकीकृत गुरुयोजना बनाउन सुरु

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि ए...

    २०८२ वैशाख ०७ गते
  • सडक कालोपत्रे भएपछि बागलुङमा एक साताको यात्रा अब चार घण्टामा

    ढोरपाटन । डेढ दशकअगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौ...

    २०८२ वैशाख ०७ गते
  • सुन्तलाखेती छाडेर एभोकाडो तर्फ आकर्षित इलामका किसान

    इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका हुन्। माइजोगमाई गाउँपालिका- ५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएक...

    २०८२ वैशाख ०७ गते
  • अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् । अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन...

    २०८२ वैशाख ०७ गते