वाणिज्य पोस्ट

Creator’s Posts

  • बल्खुस्थित साझाको पम्पबाट आजदेखि चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरण हुने

    काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुरुआत गरेका हुन् । कार्यक्रम...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउ अहिले सम्मकै उच्च

    काठमाडौँ । आइतबार सुनको मूल्य पुनः नयाँ उचाइमा पुगेको छ। गत हप्ताको बिहीबार बनाएको रेकर्ड मुल्य भन्दा अझै बढेर आज फेरी नयाँ रेकर्ड बनाएको हो। आज  छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि

    काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु. एक हजारले बढेर रु. एक लाख ३४ हजार बराबर...

    २०८२ वैशाख ०७ गते
  • ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्तावसहित साधारण सभा

    काठमाडौँ  । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले चैत २७ गते साधारण सभा बोलाएको छ। बैंकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित उक्त साधारण सभा बोलेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ३.८ प्...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले बुझाए सरकारको वार्षिक प्रतिवेदन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छ...

    २०८२ वैशाख ०७ गते
  • नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

    काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।  लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश नदिने भएको हो । लघुवित्तको चैत २१ गते बसेक...

    २०८२ वैशाख ०७ गते
  • कैलाली र कञ्चनपुरमा नदी कटान नियन्त्रण गर्न बजेट अभाव

    कैलाली । कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले...

    २०८२ वैशाख ०७ गते
  • सुनवालुवा पक्की पुल छ वर्षपछि निर्माण पुनः थालियो

    भोजपुर ।  अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो । यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थि...

    २०८२ वैशाख ०७ गते
  • विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

    म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर  र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा...

    २०८२ वैशाख ०७ गते