नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

२०८० चैत २२ गते

नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।  लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश नदिने भएको हो ।

Advertisement:

Ad
Ad

लघुवित्तको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी, सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने पनि निर्णय गरेको छ ।