सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई यस वर्षको दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार
काठमाडौँ । २०६३ सालदेखि प्रदान गरिँदै आएको “दण्डपाणि – नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार” यस वर्ष वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने भएको छ । वरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा बसेको स्मृतिकेन्द्रको कार्यसमितिको बैठकले...