तिब्बत केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पको धक्का नेपालदेखि आसामसम्म महसुश
काठमाडौँ । नेपालमा मंगलबार आज शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। बिहान बिहान ६बजेर ५० मिनेटमा गएको भूकम्पको झट्काका कारण राजधानी काठमाडौँ लगायत देशैधरी महसुश गरिएको छ । उक्त भूकम्पको केन्द्रविन्दु चीनमा रहेको बताएका छन्। राष्ट्रिय भूकम्प माप...