धरान एक्स्पोमा ९ करोडको कारोबार, व्यापारी उत्साहित
धरान । स्थानीय उत्पादन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ । यही फागनु ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा रु नौ करोडको कारोबार भएको र एक लाख पाँच हजारजनाले...