सार्वजनिक संस्थानमा सरकारको लगानी साढे ६ खर्ब, प्रतिफल जम्मा १० अर्ब ४५ लाख
काठमाडौँ । सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीबाट निकै न्यून प्रतिफल पाएको छ। अत्यावश्यक सेवाबाहेक जुनकुनै क्षेत्रमा लगानी गरे पनि त्यसको उचित प्रतिफल पाउनुपर्ने भए पनि संस्थानमा गरेको करिब साढे ६ खर्ब लगानीमा लगानीको २.६५ प्रतिशत प्रतिफल प्राप्त...