सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौँ । बजेट सार्वजानिक हुनु पूर्व नेप्से झिनो अंकले बढेको छ । हिजो आइतबार भने बजार दोहोरो अंकले घटेको थियो । सोमबार नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ अंकमा बन्द भएको छ। बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१८ प्...