विद्युत् प्रधिकरणले बक्यौता नतिरेको भन्दै दुई ठुला उद्योगको लाइन काट्यो
बारा । बाराका २ वटा ठूला उद्योगको लाइन काटिएको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टिलको लाइन काटेको नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जना...