एनआरएन इन्फ्रास्टक्चरले ५.२६ प्रतिशत लाभांश दिने, शतप्रतिशत हकप्रद पनि विक्री गर्ने तयारी
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश घोषणा गरेको हो । हाल कायम चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँको आधारमा...