डिभीको नतिजा आज, नतिजा यसरी हेर्नुहोस्

२०८१ वैशाख २२ गते

डिभीको नतिजा आज, नतिजा यसरी हेर्नुहोस्

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ ।

Advertisement:

Ad
Ad

यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।