वाणिज्य पोस्ट

Creator’s Posts

  • लगातार घटिरहेको सुनको मूल्य आज पनि घट्यो, कति पुग्यो एक तोलाको मूल्य ?

    काठमाडौ । पछिल्लो केही दिनयता सुन चाँदीको मूल्य लगातार घटिरहेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२...

    २०८२ वैशाख ०७ गते
  • रोक्का राखेको आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा

    काठमाडौ । आत्मनिर्भर लघुवित्र वित्तिय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । कम्पनीले स्पष्टीकरण पेश गरेर सेयर कारोबार फुकुवा गराइदिन भन्दै नेप्सेलाई अनुरोध गर...

    २०८२ वैशाख ०७ गते
  • राप्रपाले बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् ।राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाह...

    २०८२ वैशाख ०७ गते
  • बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता,बैंकबाट पैसा खिच्दै राष्ट्र बैंक

    काठमाडौँ । बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता भएपछि आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ  । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । गत बिहीबार मात्रै राष्ट्र बैंकले २...

    २०८२ वैशाख ०७ गते
  • बर्थडेको केक खाँदा १० वर्षीय बालिकाको मृत्यु

    भारतमा बर्थडेको केक खाँदा एक बालिकाको मृत्यु भएको छ । पञ्जाबको पटियालामा १० वर्षीया बालिकाको जन्मदिनमा काटेको केकले नै ज्यान गएको छ । जन्मदिनको केक अनलाइन मार्फत अर्डर गरिएको थियो । केक खाएका परिवारका अन्य चार सदस्यको स्वास्थ्य पनि बिग्रिएको छ । १...

    २०८२ वैशाख ०७ गते
  • अमिर शेखको नेपाल भ्रमणका कारण मंगलबार सार्वजनिक बिदा

    काठमाडौँ । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको...

    २०८२ वैशाख ०७ गते
  • ठमेल प्लाजा होटल एण्ड सुइटस्को ७०.३० प्रतिशत हकप्रद शेयर विक्रीमा

    काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले ७० दशमलव ३० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । जेठ २१ गतेदेखि कम्पनीले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७० दशमलव ३० प्रतिशत सम्मको सीमाभित्र हुने गरी...

    २०८२ वैशाख ०७ गते
  • घटिरहेको शेयर बजारमा पुनः उछाल

    काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ । त्यस्तै, आज १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । आइतबार १० अर्बको कार...

    २०८२ वैशाख ०७ गते
  • सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल

    काठमाडौँ । भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरूबीच भएको भेटवार्तामा दुई पक्षीय...

    २०८२ वैशाख ०७ गते