बालेनमाथि एमालेको आक्रोश, एमाले नेता योगेश भट्टराईले दिए चेतावनी
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए । उनले भने, ‘काठमाडौं महानगरका...