अपराधमा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
न्यूयोर्क । पूर्व अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार एक अपराधमा दोषी ठहरिएका छन् । योसँगै उनी कुनै पनि अपराधमा दोषी ठहरिने पहिलो अमेरिकी राष्ट्रपति बनेका हुन् । उनलाई न्यूयोर्क अदालतको निर्णायक मण्डलले सन् २०१६ को चुनाव अगावै एक पोर्न स्ट...