वाणिज्य पोस्ट

Creator’s Posts

  • उद्योग वाणिज्य महासंघको हेराईमा बजेटमा के आयो, के आएन ?

    काठमाडौँ । नेपाल उदोग वाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले ल्याएको आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेपनि केही राख्न पर्ने कुरामा मौन रहेको प्रतिक्रिया दिएको छ । शुक्रबार महासंघले जारी गरेको विज्ञप्तिमा महासंघसँगको छलफल र माग बमोजिम अधिकांश...

    २०८२ वैशाख ०७ गते
  • नीति तथा कार्यक्रम: बैङ्क, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

    काठमाडौँ । सरकारले बैङ्क, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्...

    २०८२ वैशाख ०७ गते
  • सुकेधारास्थित सडकको नालामा पुरुषको शव फेला

    काठमाडौँ । काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौँ–७ चाबहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेल...

    २०८२ वैशाख ०७ गते
  • वैशाख मसान्तसम्ममा ६० प्रतिशत बजेट खर्च

    काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ ह...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकम ४ अर्ब माथि

    काठमाडौँ । मंगलबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४३ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उप...

    २०८२ वैशाख ०७ गते
  • सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

    झापा । झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश...

    २०८२ वैशाख ०७ गते
  • नीति तथा कार्यक्रम : मेलम्चीको खानेपानी बाह्रै महिना आपूर्तिको व्यवस्था मिलाइने

    काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका...

    २०८२ वैशाख ०७ गते
  • काँडाघारीबाट हराएको मोटरसाइकल जब पद्मोदयमा भेटियो, चोरको पोल खुल्दै गयो

    काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहीबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका २ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाँउपालिका ६ घर भ...

    २०८२ वैशाख ०७ गते
  • तरकारी खेतीबाटै वार्षिक ५० लाख आम्दानी

    तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका-१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गरेका छन् । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारी खेतीलाई दिने गरेको उनी बताउँछन् । “म बक्सिङ प्रशिक्षक...

    २०८२ वैशाख ०७ गते
  • किन ३ अर्ब जरिवानामा पर्यो एनसेल ?

    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल थप ३ अर्ब रुपैयाँ जरिवानामा परेको छ । दूरसञ्चार प्राधिकरणलाई नविकरण बापत बुझाउनृ पर्ने २० अर्ब रकम कम्पनीले एकैपटक तिर्न नसक्ने र किस्तामा बुझाउन दिनपर्ने आग्रह गरेको एनसेललाई प्राधिकरणले अस्विकार गर्दै ३...

    २०८२ वैशाख ०७ गते