बैंकका कर्मचारीमाथि भएको भौतिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध छ: अर्थमन्त्री
काठमाडौँ । लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउन बैंकरहरूले अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेका छन् । नेपाल बैंकर्स संघका पदाधिकारीले अर्थमन्त्री पौडेलसँगको भेटमा मंगलबार यस्तो आग्रह गरेका हुन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घ...