वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्यले निरन्तर तीन बढेर फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु. पाँच सयले वृद्धि भई कीर्तिमा...

    २०८२ वैशाख ०७ गते
  • श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने

    काठमाडौँ । श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई आफ्नो देशमा बिना भिसा प्रवेश दिने भएको छ। त्यहाँको सरकारले नेपालसहित भारत, बेलायत, चीन, अमेरिका, जर्मनी, नेदरल्यान्ड, साउदी, यूएईलगायत ३५ देशका नागरिकलाई ६ महिनाको लागि ‘फ्रि भिसा’को निर्णय गरेको...

    २०८२ वैशाख ०७ गते
  • साताको अन्तिम दिनको सेयर कारोबार : यी हुन् सबैभन्दा उच्च कारोबार हुने २० कम्पनी-

    काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले बढेर ५३३.८६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १३२ वटा क...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ।  आइतबार सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । गत साताको शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरि...

    २०८२ वैशाख ०७ गते
  • भगवति हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ। आज भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (BGWT) को ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले असोज २ गतेलाई साधारण सभा त...

    २०८२ वैशाख ०७ गते
  • सडक डिभिजनद्वारा ५३ किलोमिटर सडक मर्मत

    दमौली । सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ । उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ कार्य सम्पन्न गरिएको छ । उ...

    २०८२ वैशाख ०७ गते
  • पैसा अत्याधिक थुप्रिएपछि वित्तीय प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज भदौ ३१ गते सोमबार ५० अर्ब रुपैयाँ खिच्दै छ। वित्तीय प्रणालीमा तरलता अत्याधिक भएपछि राष्ट्र बैंकले एक दिन छोडेर आज व्यवस्थापन गर्नका लागि पुनः ५० अर्ब खिच्न लागेको हो। निक्षेप बढिरहेको बेला कर्जा...

    २०८२ वैशाख ०७ गते
  • बाणिज्य बैंकहरुले घटाए असोजका लागि निक्षेप ब्याजदर

    काठमाडौँ।   बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि निक्षेपका ब्याजदर घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले निक्षेपको ब्याजदर झनै घटाएका हुन् । बैंकिङ प्रणालीमा अधिक तरलता हुनु र कर्जाको माग न्यून...

    २०८२ वैशाख ०७ गते