न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि सकिदै
काठमाडौँ। न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा सकिन लागेको छ। कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ४ गते समाप्त हुन लागेको कम्पनीले जनाएको हो। कम्पनीद्धारा जारी सूचना अनुसार संस्थापक सेयर, स्थानिय बासिन...