सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आकर्षक बोनस घोषणा, कति पाउँदै छन् लगानीकर्ताले?

२०८१ भदौ ३१ गते

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आकर्षक बोनस घोषणा, कति पाउँदै छन् लगानीकर्ताले?

काठमाडौँ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) ले आर्थिक वर्ष ८०/८१  को मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने बोनस शेयर घोषणा गरेको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त  निर्णय गरेको हो।

Advertisement:

Ad
Ad

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घाषणा गरेको हो। नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।